गाजा आक्रमणमा मृत्यु हुनेको संख्या १० हजार नाघ्यो | ईमाउण्टेन समाचार

Our Network

असोज १५ २०८१, मंगलबार

गाजा आक्रमणमा मृत्यु हुनेको संख्या १० हजार नाघ्यो

काठमाडौं, २१ कात्तिक । गाजामा युद्धका कारण मृत्यु हुनेको संख्या १० हजार नाघेको छ ।

गाजाको स्वास्थ्य मन्त्रालयले सोमवार घोषणा गरेको तथ्यांकअनुसार युद्धमा परी ज्यान गुमाउनेको संख्या १० हजार नाघेको हो ।

अक्टोबर ७ मा इजरायलमा हमासले गरेको आक्रमणमा १ हजार ४ सय इजरायली नागरिक मारिएका थिए । हाल इजरायलले प्यालेस्टाइनी एन्क्लेभमा हवाइ आक्रमण र स्थलगत आक्रमणलाई तिब्रता दिइरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);