आज पहाडमा हल्का वर्षा र हिमालमा हिमपातको सम्भावना | ईमाउण्टेन समाचार

Our Network

असार १६ २०८१, शनिबार

आज पहाडमा हल्का वर्षा र हिमालमा हिमपातको सम्भावना

mausam bibhag

काठमाडौं, २० कात्तिक । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ।

हाल देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग महाशाखाले जनाएको छ ।

आज २०८० कार्तिक २० गते (सोमबार) । आज दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ । देशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

महाशाखाको अनुुसार आज राती देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);