दक्षिण मेक्सिकोमा ओटिस आँधीमा मृत्यु हुनेको संख्या ३९ पुग्यो | ईमाउण्टेन समाचार

Our Network

असोज १९ २०८१, शनिबार

दक्षिण मेक्सिकोमा ओटिस आँधीमा मृत्यु हुनेको संख्या ३९ पुग्यो

death body

काठमाडौं, १३ कात्तिक । दक्षिण मेक्सिकोमा ओटिस आँधीका कारण मृत्यु हुनेको संख्या ३९ पुगेको छ ।

मेक्सिकोको दक्षिणी राज्य गुरेरोमा ओटिस आँधीका कारण मृत्यु हुनेको संख्या ३९ पुगेको हो । त्यस्तै १० जना बेपत्ता भएको मेक्सिको सरकारले जनाएको छ । करिव ८० प्रतिशत होटल पूर्वाधारमा क्षति पुगेको र अत्यावश्यक सेवाहरू बन्द भएको अनुमान गरिएको छ । करिव ५५ प्रतिशत क्षेत्रमा विद्युत आपूर्तिमा क्षति पुगेको बताइएको छ ।

उहाँले क्षतिग्रस्त अकापुल्कोमा सहयोगका लागि आफूहरुले प्रयास जारी राखेको बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);