काठमाडौं, ६ कात्तिक । आज एक अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ ७० पैसा र विक्रिदर १३३ रुपैयाँ ३० पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १४० रुपैयाँ ५८ पैसा र विक्रिदर १४१ रुपैयाँ २२ पैसा रहेको छ ।
त्यस्तै, एक अष्टे«लियन डलरको खरिददर ८३ रुपैयाँ ८० पैसा र विक्रिदर ८४ रुपैयाँ १८ पैसा रहेको बैंकले जनाएको छ ।