काठमाडौं, ३ कात्तिक । आज एक अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ ९० पैसा र विक्रिदर १३३ रुपैयाँ ५० पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १४० रुपैयाँ ३३ पैसा र विक्रिदर १४० रुपैयाँ ९६ पैसा रहेको छ ।
त्यसैगरी, आज एक अष्ट्रेलियन डलरको खरिददर ८३ रुपैयाँ ९० पैसा र विक्रिदर ८४ रुपैयाँ २८ पैसा रहेको बैंकले जनाएको छ ।