काठमाडौं, २ कात्तिक । आज एक अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ ९२ पैसा र विक्रिदर १३३ रुपैयाँ ५२ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १४० रुपैयाँ ३८ पैसा र विक्रिदर १४१ रुपैयाँ १ पैसा रहेको छ ।
त्यसैगरी, आज एक अष्ट्रेलियन डलरको खरिददर ८४ रुपैयाँ ६७ पैसा र विक्रिदर ८५ रुपैयाँ ५ पैसा रहेको बैंकले जनाएको छ ।