मुख्यमन्त्री केदार कार्कीले मागे विश्वासको मत | ईमाउण्टेन समाचार

Our Network

असार ३ २०८३, बिहीबार

मुख्यमन्त्री केदार कार्कीले मागे विश्वासको मत

विराटनगर, १ कात्तिक । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत मागेका छन् । प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै कार्कीले आज विश्वासको मत मागेका हुन् ।

संघीयता र लोकतान्त्रिक गणतन्त्रलाई बचाउनका लागि संकल्प आवश्यक रहेको बताउँदै उनले आफुलाई विश्वासको मत दिन आग्रह गरेका छन् ।

नेपाली कांग्रेस संसदीय दलको बैठकले कार्कीलाई विश्वासको मत दिने निर्णय गरेको छ । त्यसैगरी, नेकपा एमालेले पनि मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिने निर्णय गरिसकेको छ ।

 

Leave a Reply

ताजा समाचार