इजिप्ट र फ्रान्सले गरे,इजरायल—हमास द्धन्द्ध रोक्ने उपायबारे छलफल | ईमाउण्टेन समाचार

Our Network

असार २ २०८१, शनिबार

इजिप्ट र फ्रान्सले गरे,इजरायल—हमास द्धन्द्ध रोक्ने उपायबारे छलफल

काठमाडौं, ३० असोज । इजिप्टका राष्ट्रपति अब्देल फत्ताह अल सिसी र भ्रमणमा रहेका फ्रान्सेली विदेशमन्त्री क्याथरिन कोलोनाले इजरायल—हमास द्वन्द्व रोक्ने उपायबारे छलफल गरेका छन् ।

सोमवार कायरोमा उनीहरुले दुई देशबीचको द्वन्द्व रोक्ने बारेमा छलफल गरेका हुन् । गाजा पट्टीमा बिग्रिँदै गएको मानवीय अवस्था र गाजावासीहरुलाई तत्काल मानवीय र राहत सहायता उपलब्ध गराउन महत्वपूर्ण हुने बताए ।

नागरिकलाई घेराबन्दी, भोकमरी र बिस्थापन जस्ता सजाय नदिन आग्रह समेत गरे । फ्रान्सले गाजापट्टीमा मानवीय सहायताका लागि १० मिलियन युरो सहायता दिने भएको जानकारी गराइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);