इजरायलले दक्षिण लेबनानमा हवाई आक्रमण शुरु ग¥यो | ईमाउण्टेन समाचार

Our Network

असोज १२ २०८१, शनिबार

इजरायलले दक्षिण लेबनानमा हवाई आक्रमण शुरु ग¥यो

काठमाडौं, ३० असोज । इजरायलले दक्षिण लेबनानमा हवाई आक्रमण शुरु गरेको छ ।

इजरायली लडाकु विमानहरुले दक्षिणी लेबनानको मारवाहिन शहरको बाहिरी क्षेत्रमा हवाई आक्रमण गरेको हो ।

लक्षित क्षेत्रबाट कालो धुवाँको मुस्लाहरु निस्किएको देखिएको छ ।

इजरायलले दक्षिणपश्चिमी लेबनानको मारवाहिन र ब्लिडाको सीमावर्ती शहरहरुको बाहिरिी भागमा ४५ पटक आक्रमण गरेको बताइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);