खाद्यले आजदेखि खसीबोका बेच्दै | ईमाउण्टेन समाचार

Our Network

कार्तिक २५ २०८१, आइतबार

खाद्यले आजदेखि खसीबोका बेच्दै

काठमाडौं, २९ असोज । खाद्य, व्यवस्था तथा व्यापार कम्पनीले आजबाट दशैँका लागि खसीबोका बेच्दैछ । चाडपर्वका अवसरमा उपभोक्तामा स्वस्थ्यकर एवं गुणस्तरीय मासु बिक्री वितरण गराउने उद्देश्यले काठमाडौं उपत्यकाका ११ स्थानमा पशु चिकित्सकसहितको टोली परिचालन गर्दैछ ।

कलङ्की खसी बजार, बल्खु कालिमाटी माछा बजार, चोभार नाका, चाल्नाखेल राँगा बजार, टुकुचा खसी बजार, खाद्य संस्थान, लोकन्थली खसी बजार, साल्लाघारी च्याङ्ग्रा बजार, बालाजु बाइपास नाका, लगनखेल, धापाखेल, आकाशे धारा, थानकोट, दहचोक, मूलपानीमा सो टोलीलाई परीक्षणका लागि पठाइने बताइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);