महिलाहरुको सम्मान गरेमात्रै नेपाली काँग्रेसको भलो हुन्छः नेता कोईराला | ईमाउण्टेन समाचार

Our Network

फागुन १७ २०८१, शनिबार

महिलाहरुको सम्मान गरेमात्रै नेपाली काँग्रेसको भलो हुन्छः नेता कोईराला

काठमाडौं, २७ असोज ||
नेपाली काँग्रेसका नेता डा. शशांक कोईरालाले महिलाहरुको सम्मान गरेमात्रै नेपाली काँग्रेसको भलो हुने बताउनुभएको छ । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले महिलालाई धेरै भन्दा धेरै अवसर दिनुपर्ने आवश्यकता रहेको बताउनु भयो । उहाँले प्रतिशतको कुरा गरेर महिलाको अपमान गर्नु नहुने बताउनु भयो । उहाँले आफ्नो सम्मान महिलाप्रति बढी भएको बताउनु भयो । नेता कोईरालाले सत्ता महिलाको हातमा पुगे देश परिवर्तन गरिदिने दाबी गर्नुभयो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);