आज डलर कतिमा साट्न पाइन्छ ? | ईमाउण्टेन समाचार

Our Network

मंसिर १५ २०८१, शनिबार

आज डलर कतिमा साट्न पाइन्छ ?

काठमाडौं, २२ असोज । आज एक अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ ९० पैसा र विक्रिदर १३३ रुपैयाँ ५० पैसा रहेको छ ।

त्यसैगरी, आज एक युरोपियन युरोको खरिददर १४० रुपैयाँ ७१ पैसा र विक्रिदर १४१ रुपैयाँ ३४ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार आज एक क्यानेडियन डलरको खरिददर ९७ रुपैयाँ २७ पैसा र विक्रिदर ९७ रुपैयाँ ७१ पैसा रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);