दमामका लागि उडेको जहाज १ घण्टामै काठमाडौंमै अवतरण गराइयो | ईमाउण्टेन समाचार

Our Network

असोज १६ २०८१, बुधवार

दमामका लागि उडेको जहाज १ घण्टामै काठमाडौंमै अवतरण गराइयो

काठमाडौं, १८ असोज । काठमाडौंबाट दमामका लागि उडेको जहाज गएराति काठमाडौं मै फर्किएको छ । नेपालबाट बुधबार राति आरए४१२ नम्बरको नेपाल एयरलाइन्सको जहाज करिब १ घण्टापछि काठमाडौंमै फर्किएको हो ।

सो जहाज पाकिस्तान नजिकको आकाशबाट फर्किएर त्रिभुवन विमानस्थलमा राति ११ बजे अवतरण गरेको स्रोतले जनाएको छ । जहाजभित्र भएको खतरा संकेत गर्ने टिकास प्रविधिमा समस्या देखिएपछि बीच बाटै बाट नेपाल फर्किएको बताइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);