काठमाडौं, १७ असोज । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ ८४ पैसा र विक्रिदर १३३ रुपैयाँ ४४ पैसा रहेको छ ।
त्यसैगरी, आज एक युरोपियन युरोको खरिददर १३९ रुपैयाँ १२ पैसा र विक्रिदर १३९ रुपैयाँ ७५ पैसा रहेको छ ।
यस्तै, एक अष्ट्रेलियन डलरको खरिददर ८३ रुपैयाँ ७० पैसा र विक्रिदर ८४ रुपैयाँ ८ पैसा रहेको बैंकले जनाएको छ ।