आजको लागि यस्तो छ विदेशीमुद्रा सटहीदर | ईमाउण्टेन समाचार

Our Network

असार २० २०८१, बुधवार

आजको लागि यस्तो छ विदेशीमुद्रा सटहीदर

us doller

काठमाडौं, १७ असोज । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ ८४ पैसा र विक्रिदर १३३ रुपैयाँ ४४ पैसा रहेको छ ।

त्यसैगरी, आज एक युरोपियन युरोको खरिददर १३९ रुपैयाँ १२ पैसा र विक्रिदर १३९ रुपैयाँ ७५ पैसा रहेको छ ।

यस्तै, एक अष्ट्रेलियन डलरको खरिददर ८३ रुपैयाँ ७० पैसा र विक्रिदर ८४ रुपैयाँ ८ पैसा रहेको बैंकले जनाएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);