भारतद्धारा नेपाल २३ रनले पराजित | ईमाउण्टेन समाचार

Our Network

असोज २० २०८१, आइतबार

भारतद्धारा नेपाल २३ रनले पराजित

काठमाडौं, १६ असोज । नेपाल भारतसँग २३ रनले पराजित भएको छ । १९औं एसियाड अन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा भारतसँग नेपाल पराजित भएको हो ।

भारतले दिएको २०३ रनको विशाल लक्ष्य पछ्याउदै नेपाल २३ रनले पराजित हुन पुुगेको हो ।

भारतका यशस्वी जैसवालको शतकमा निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २०२ रन बनाएको थियो । विजेता टिमले सेमिफाइनलमा स्थान पाउनेछ ।
खेल चीनको हान्झाउमा भइरहेको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);