भारतको पहिलोे विकेट दीपेन्द्रसिंह ऐरीलाई | ईमाउण्टेन समाचार

Our Network

असोज १६ २०८१, बुधवार

भारतको पहिलोे विकेट दीपेन्द्रसिंह ऐरीलाई

काठमाडौं, १६ असोज । नेपाल र भारत क्वार्टरफाइनलको खेलमा प्रतिस्पर्धा गरिरहेका छन् ।

१९औं एसियाड अन्तर्गत पुरुष क्रिकेट क्वाटरफाइनलमा भारतविरुद्ध खेलको पहिलो विकेट दीपेन्द्रसिंह ऐरीले लिएका छन् ।

दीपेन्द्रले भारतका कप्तान ऋतुराज गायकवाडलाई १०औं ओभरको पाँचौ बलमा कप्तान रोहितबाट डिप मिडविकेटमा क्याचआउट गराएका हुन् ।

नेपालविरुद्ध भारतले पहिले ब्याटिङ गर्दै उत्कृष्ट प्रर्दशन गरिरहेको छ । विजेता टिमले सेमिफाइनलमा स्थान पाउनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);