काठमाडौं, १६ असोज । आज एक अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ ५७ पैसा र विक्रिदर १३३ रुपैयाँ १७ पैसा रहेको छ ।
राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १३९ रुपैयाँ ६६ पैसा र विक्रिदर १४० रुपैयाँ २९ पैसा रहेको छ ।
त्यसैगरी, एक अष्टेलियन डलरको खदिरदर ८४ रुपैयाँ ८४ पैसा र विक्रिदर ८५ रुपैयाँ २२ पैसा रहेको बैंकले जनाएको छ ।