नेपालद्धारा माल्दिभ्स १३८ रनले पराजित | ईमाउण्टेन समाचार

Our Network

मंसिर २८ २०८१, शुक्रबार

नेपालद्धारा माल्दिभ्स १३८ रनले पराजित

काठमाडौं, १४ असोज । नेपालले माल्दिभ्सलाई १३८ रनले पराजित गरेको छ । माल्दिभ्स अन्तिम ओभरमा मात्र ४७ रनमा अलआउट हुन पुगेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा ११२ रन बनाउन सफल भएको थियो । नेपालका लागि कप्तान रोहित पौडेलले अर्धशतक बनाएका हुन् भने रन आउट हुनुअघि उनले २७ बलमा ५२ रन बनाए । सोही क्रममा उनले ३ चौका र ३ छक्का पनि हिर्काए ।

कुशल मल्ल भने ४७ रनमा नटआउट रहे । उनले २० बलमा ३ चौका र २ छक्का हिर्काए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);