आज विदेशीमुद्रा कतिमा साट्न पाइन्छ ? | ईमाउण्टेन समाचार

Our Network

चैत ८ २०८२, सोमबार

आज विदेशीमुद्रा कतिमा साट्न पाइन्छ ?

काठमाडौं, १४ असोज । आज एक अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ ५७ पैसा र विक्रिदर १३३ रुपैयाँ १७ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युराको खरिददर १४० रुपैयाँ ४७ पैसा र विक्रिदर १४१ रुपैयाँ ११ पैसा रहेको छ ।

त्यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८६ रुपैयाँ ३ पैसा र विक्रिदर ८६ रुपैयाँ ४२ पैसा रहेको बैंकले जनाएको छ ।

Leave a Reply

ताजा समाचार