एमालेको मधेश प्रदेश अधिवेशनको नारा र लोगो सार्वजनिक | ईमाउण्टेन समाचार

Our Network

असोज ६ २०८१, आइतबार

एमालेको मधेश प्रदेश अधिवेशनको नारा र लोगो सार्वजनिक

धनुषा, ११ असोज ||

नेकपा एमालेको असोज २४ र २५ गते हुने मधेश प्रदेशको प्रथम अधिवेशनको नारा र लोगो सार्वजनिक गरिएको छ । एमाले जनकपुरधाममा पत्रकार सम्मेलन गरि नारा र लोगो सार्वजनिक गरेको हो ।

एमाले मधेश प्रदेश अध्यक्ष रामअवतार यादवको अध्यक्षचामा पार्टी सचिव तथा मधेश प्रदेश इन्चार्ज योगेश भट्टराई, पोलिटब्युरो सदस्यद्वय लिलानाथ श्रेष्ठ र जुली महतोले संयुक्त रुपमा नारा र लोगो सार्वजनिक गरेका हुन् । अधिवेशनको नारा ‘सामाजिक न्याय र सुशासन हाम्रो कार्यभार, मधेशको स्वाभिमान र समृद्धिको लागि एमाले सरकार’ रहेको छ ।

उहाँले वर्तमान राजनीतिक दलहरुमा समाजवादमा कसरी पुग्ने भन्ने कुरामा अस्ष्टता रहेको भन्दै आफूहरु भने स्पष्टता साथ अघि बढेको बताउनु भयो । उहाँले यस अभियानका क्रममा आफूहरुले समाजवादमा जाने बाटो स्पष्टताका साथमा बताउने उल्लेख गर्नुभयो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);