कांग्रेस संखुवसभाका सभापति खड्काले किन दिए राजीनामा ! | ईमाउण्टेन समाचार

Our Network

भदौ १२ २०८३, शनिबार

कांग्रेस संखुवसभाका सभापति खड्काले किन दिए राजीनामा !

काठमाडौं, ११ असोज । नेपाली कांग्रेस संखुवसभाका सभापति दीपक खड्काले पदबाट राजीनामा दिएका छन्। जिल्ला सभापतिमा निर्वाचित खड्काले बुधबार केन्द्रीय सभापति शेरबहादुर देउवासमक्ष राजीनामा बुझाएका हुन्।

खड्काले आफू प्रतिनिधिसभाको पनि सदस्य भएकाले जिल्ला सभापतिका रुपमा काम गर्न नसक्ने जनाएका छन्। प्रतिनिधिसभामा व्यस्त हुनुपर्दा जिल्लाको पार्टी अभियानमा सहभागी हुन गाह्रो भएपछि सभापति पद त्याग्नुपरेको उनको भनाइ छ ।

Leave a Reply