समाजमा अराजकता बढ्दै गयोः उपाध्यक्ष शाक्य | ईमाउण्टेन समाचार

Our Network

असार २४ २०८१, आइतबार

समाजमा अराजकता बढ्दै गयोः उपाध्यक्ष शाक्य

काठमाडौं, ९ असोज
नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले समाजमा अराजकता र अनैतिकता बढ्दै गएको बताउनुभएको छ । मंगलवार दिव्य शताब्दी पुरुष डा. दासलाई नागरिक अभिनन्दन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले समाजमा अराजकता र अनैतिकता बढीरहेको बेलामा र मानव सेवा कमजोर बन्दै गएको बेलामा जनसेवामा समर्पित हुँदै जानुपर्ने आवश्यकता रहेको बताउनु भयो । उहाँले मानव स्वास्थ्यको लागि आफ्नो जीवन सिमर्पण गर्नु अहिलेको आवश्यकता भएको बताउनु भयो । उहाँले क्षयरोग र कुष्ठरोगीलाई हेर्ने नजर अहिले पनि सकारात्मक नरहेको बताउनु भयो ।

उपाध्यक्ष शाक्यले मानव स्वास्थ्यको लागि आफ्नो जीवन सिंगो रुपमा समर्पण गर्नु अहिलेको आवश्यकता भएको उल्लेख गर्नुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);