अलेक्जेन्डर द ग्रेटको संगमरमरको तस्बिर टर्कीमा फेला | ईमाउण्टेन समाचार

Our Network

असार २२ २०८१, शुक्रबार

अलेक्जेन्डर द ग्रेटको संगमरमरको तस्बिर टर्कीमा फेला

एजेन्सी, ५ असोज । म्यासेडोनका राजा अलेक्जेन्डर द ग्रेटको संगमरमरको तस्बिर टर्कीमा फेला परेको छ ।

टर्कीको पश्चिमी ब्ल्याक सी क्षेत्रमा तस्बिर फेला परेको हो । डुज्से प्रान्तको प्रुसियास एड हाइपियम प्राचिन थिएटरमा उत्खननका क्रममा सो तस्बिर फेला परेको हो ।

टाउको फेला परेसँगै त्यसलाई संग्रहालयमा पठाइएको थियो । यो दोस्रो शताब्दीको भएको र २३ सेन्टीमिटरको रहेको बताइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);