त्रिभुवन विमानस्थलको सर्भर डाउन, सयौं यात्रु मर्कामा | ईमाउण्टेन समाचार

Our Network

असार २० २०८१, बुधवार

त्रिभुवन विमानस्थलको सर्भर डाउन, सयौं यात्रु मर्कामा

काठमाडौँ, २ असोज । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको सर्भर डाउन भएको छ । सर्भर डाउन हुँदा सयौं यात्रुहरु मर्कामा परेका छन् । सर्भर बिग्रदा विदेशबाट फर्किँदै गरेका सयौं यात्रु अध्यागमन कार्यालयबाट विमानस्थल बाहिर निस्किन ढिलाइ भइरहेको छ ।

मंगलबार बिहान ९ः१० बजेदेखि बिग्रिएको सर्भर अझै बनिसकेको छैन । सर्भर बिग्रिएका कारण अध्यागनका कर्मचारीले हातले लेखेर भिसा सम्बन्धी सेवा दिइरहेका बुझिएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);