टर्कीमा कोभिडका ९ नयाँ केस फेला | ईमाउण्टेन समाचार

Our Network

साउन १८ २०८१, शुक्रबार

टर्कीमा कोभिडका ९ नयाँ केस फेला

एजेन्सी, ३१ भदौ । टर्कीमा कोभिड १९ इजी भेरियन्टका ९ वटा नयाँ के फेला परेका छन् ।

शुक्रवार परीक्षणका क्रममा ९ वटा नयाँ केस फेला परेका हुन् । संक्रमितहरुलाई उपचार गरिरहेको बताइएको छ ।

कोभिड १९ को ५ स्ट्रेन स्वास्थ्यका लागि खतराजनक भने नरहेको टर्कीका स्वास्थ्यमन्त्री फहरेटिन कोकाले बताउनु भयो । उहाँले यो कोरोना भेरियन्टको नयाँ प्रजाति मात्रै भएको र डराउनुपर्ने अवस्था नरहेको बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);