काठमाडौं, २९ भदौ । आज एक अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ ५६ पैसा र विक्रिदर १३३ रुपैयाँ १६ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकको अनुसार एक युरोपियन युरोको खरिददर १४२ रुपैयाँ ३० पैसा र विक्रिदर १४२ रुपैयाँ ९५ पैसा रहेको छ ।
त्यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८५ रुपैयाँ ४० पैसा र विक्रिदर ८५ रुपैयाँ ७९ पैसा रहेको बैंकले जनाएको छ ।