आजको लागि यस्तो विदेशीमुद्रा सटहीदर | ईमाउण्टेन समाचार

Our Network

असार २२ २०८१, शुक्रबार

आजको लागि यस्तो विदेशीमुद्रा सटहीदर

काठमाडौं, २९ भदौ । आज एक अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ ५६ पैसा र विक्रिदर १३३ रुपैयाँ १६ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार एक युरोपियन युरोको खरिददर १४२ रुपैयाँ ३० पैसा र विक्रिदर १४२ रुपैयाँ ९५ पैसा रहेको छ ।

त्यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८५ रुपैयाँ ४० पैसा र विक्रिदर ८५ रुपैयाँ ७९ पैसा रहेको बैंकले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);