कतिमा साट्न पाइन्छ डलर | ईमाउण्टेन समाचार

Our Network

मंसिर ३ २०८१, सोमबार

कतिमा साट्न पाइन्छ डलर

us doller

काठमाडौं, २६ भदौ । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ ५६ पैसा र विक्रिदर १३३ रुपैयाँ १६ पैसा रहेको छ ।

त्यसैगरी एक युरोपियन युरोको खरिददर १४२ रुपैयाँ २४ पैसा र विक्रिदर १४२ रुपैयाँ ८९ पैसा रहेको छ ।

त्यस्तै, एक अष्ट्रेलियन डलरको खरिददर ८५ रुपैयाँ २२ पैसा र विक्रिदर ८५ रुपैयाँ ६१ पैसा रहेको बैंकले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);