झोलामा २६ लाख बोकेर हिडेका राजस्वका अधिकृत विमानस्थलबाट पक्राउ | ईमाउण्टेन समाचार

Our Network

मंसिर १७ २०८१, सोमबार

झोलामा २६ लाख बोकेर हिडेका राजस्वका अधिकृत विमानस्थलबाट पक्राउ

money

काठमाडौं, २५ भदौ । नेपालगन्ज विमानस्थलबाट एक सरकारी कर्मचारी पक्राउ परेका छन् ।

आन्तरिक राजस्व कार्यालय दाङमा कार्यरत अधिकृत खगेन्द्र सापकोटालाई उक्त रकमसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

सुरक्षा जाँचपासको क्रममा उनको झोलाबाट ठुलो रकम फेला परेपछि विमानस्थलको सुरक्षामा खटिएका प्रहरीको टोलीले नियन्त्रणमा लिएको हो ।

उनी बिहान पौने ९ बजेको समयमा श्री एयरको उडान हुँदै काठमाडौं आउने तयारीमा थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);