कोशी प्रदेश सरकारद्धारा अध्यादेश जारी | ईमाउण्टेन समाचार

Our Network

असोज ४ २०८१, शुक्रबार

कोशी प्रदेश सरकारद्धारा अध्यादेश जारी

विराटनगर, २४ भदौ । नवगठित कोशी प्रदेश सरकारले बजेटसम्बन्धी अध्यादेश जारी गरेको छ । दोस्रो पटक पुनः मुख्यमन्त्री नियुक्त भएका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज अध्यादेश जारी गरेका हुन् ।

प्रदेश प्रमुख परशुराम खापुङ्गले सरकारले सिफारिस गरेको कोशी प्रदेश आर्थिक अध्यादेश र कोशी प्रदेश नियोजन अध्यादेश जारी गरेका हुन् ।

मुख्यमन्त्री कार्कीले शुक्रबार बेलुका मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);