डलरको भाउ आज कति ? | ईमाउण्टेन समाचार

Our Network

असार १६ २०८१, शनिबार

डलरको भाउ आज कति ?

काठमाडौं, २१ भदौ । आज एक अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ ७२ पैसा र विक्रिदर १३३ रुपैयाँ ३२ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १४२ रुपैयाँ ५३ पैसा र विक्रिदर १४३ रुपैयाँ १७ पैसा रहेको छ ।

त्यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८४ रुपैयाँ ८७ पैसा र विक्रिदर ८५ रुपैयाँ २५ पैसा रहेको बैंकले जनाएको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);