एशियाली खेलकुद : विद्युत आपूर्ति सुनिश्चित गर्न आपत्कालीन अभ्यास | ईमाउण्टेन समाचार

Our Network

असार २० २०८१, बुधवार

एशियाली खेलकुद : विद्युत आपूर्ति सुनिश्चित गर्न आपत्कालीन अभ्यास

electricity

काठमाडौं, १९ भदौ । एशियाली खेलकुदको समयमा विद्युत आपूर्ति सुनिश्चित गर्नका लागि आपत्कालीन अभ्यास सम्पन्न भएको छ ।

सम्भावित प्राकृतिक प्रकोपका कारण पावर ट्रन्समिशन लगायत विद्युतमा हुनसक्ने समस्या रोक्न आपत्कालीन अभ्यास गरिएको हो ।

स्टेट ग्रिड झेजियाङ इलेक्ट्रिक पावर कम्पनी लिमिटेडका कर्मचारीहरुले मर्मत सामग्री र कर्मचारीहरुलाई तोकिएको ठाउँमा सामान स्थानान्तरण गर्न हेलिकप्टरको प्रयोग गरेर समेत अभ्यास गरिएको थियो ।

एशियाली खेलकुद आयोजना हुने पाँच शहरमध्ये हङझाउ पनि एक हो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);