आजको लागि यस्तो छ विदेशीमुद्रा सटहीदर | ईमाउण्टेन समाचार

Our Network

मंसिर १५ २०८१, शनिबार

आजको लागि यस्तो छ विदेशीमुद्रा सटहीदर

काठमाडौं, १९ भदौ । आज एक अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ १० पैसा र विक्रिदर १३२ रुपैयाँ ७० पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १४२ रुपैयाँ ७२ पैसा र विक्रिदर १४३ रुपैयाँ ३७ पैसा रहेको छ ।

त्यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८५ रुपैयाँ ४२ पैसा र विक्रिदर ८५ रुपैयाँ ८१ पैसा रहेको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);