कोशी सरकारबिरुद्धको रिटमाथि पूर्ण इजलासमा सुनुवाई सुरु | ईमाउण्टेन समाचार

Our Network

असोज २० २०८१, आइतबार

कोशी सरकारबिरुद्धको रिटमाथि पूर्ण इजलासमा सुनुवाई सुरु

काठमाडौं, १८ भदौ । कोशी सरकारबिरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दाको आजबाट पूर्ण इजलासमा सुनुवाइ सुरु भएको छ ।

सभाध्यक्षसहितको मत प्रयाग गरी असंवैधानिक रूपमा विश्वासको मत लिएको भन्दै प्रमुख प्रतिपक्ष दल एमाले दायर गरेको रिटको पूर्ण सुनुवाइका लागि आईतवार सपना प्रधान र सुश्मालता माथेमाको संयुक्त इजालसमा परे पनि पूर्ण इजलासमा लैजान आदेश जारी गरेको थियो ।

आजबाट पूर्ण इजलासमा सुनुवाई शुरु हुन लागेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);