डलरको भाउ आज कति ? | ईमाउण्टेन समाचार

Our Network

असार २१ २०८१, बिहीबार

डलरको भाउ आज कति ?

काठमाडौं, १७ भदौ । आज एक अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ ५ पैसा र विक्रिदर १३२ रुपैयाँ ६५ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार एक युरोपियन युरोको खरिददर १४३ रुपैयाँ २१ पैसा र विक्रिदर १४३ रुपैयाँ ८६ पैसा रहेको छ ।

त्यसैगरी,एक अष्ट्रेलियन डलरको खरिददर ८५ रुपैयाँ ५७ पैसा र विक्रिदर ८५ रुपैयाँ ९६ पैसा रहेको बैंकले जनाएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);