पारस अध्यक्षमा निर्वाचित | ईमाउण्टेन समाचार

Our Network

असार ३० २०८१, शनिबार

पारस अध्यक्षमा निर्वाचित

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को बागमती अध्यक्षमा राष्ट्रिय क्रिकेट टीमका पूर्वकप्तान पारस खड्का विजयी भएका छन् ।

ललितपुरको धोबिघाटस्थित एक होटलमा शुक्रवार प्रादेशिक क्रिकेट संघ वागमती प्रदेशको दोस्रो साधारण सभा तथा निर्वाचनले नयाँ नेतृत्व चयन गरेको हो ।

आज भएको निर्वाचनमा प्रतिस्पर्धी उमेश पियालाई भारी मतले हराउँदै खड्का अध्यक्षमा निर्वाचित भएका हुन् ।

वागमती प्रदेशमा कुल ३७ मत मध्य खड्काले २३ मत ल्याउँदा पियाले १४ मत मात्र प्राप्त गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);