डलरको भाउ आज कति ? | ईमाउण्टेन समाचार

Our Network

असार १८ २०८१, सोमबार

डलरको भाउ आज कति ?

काठमाडौं,१४ भदौ । आजको लागि एक अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ ८ पैसा र विक्रिदर १३२ रुपैयाँ ६८ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार एक युरोपियन युरोको १४३ रुपैयाँ ७९ पैसा र विक्रिदर १४४ रुपैयाँ ४४ पैसा रहेको छ ।

त्यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८५ रुपैयाँ ४४ पैसा र विक्रिदर ८५ रुपैयाँ ८३ पैसा रहेको बैंकले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);