सुन तस्करी प्रकरणमा थप एकजना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

फागुन ५ २०८१, सोमबार

सुन तस्करी प्रकरणमा थप एकजना पक्राउ

काठमाडौं, १३ भदौ । त्रिभुवन विमानस्थलबाट चेकजाँच गरी बाहिरिएको ६० किलो सुन तस्करीको आरोपमा थप एक जना पक्राउ परेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले गणेश पौडेललाई पक्राउ गरेको हो ।

पौडेलको घर पाल्पा हो । सो प्रकरणमा पौडेलसहित पक्राउ पर्नेको संख्या २४ पुगेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);