को–को छन् नेपालसँग खेल्ने पाकिस्तानी टिममा ? | ईमाउण्टेन समाचार

Our Network

असार २३ २०८१, शनिबार

को–को छन् नेपालसँग खेल्ने पाकिस्तानी टिममा ?

काठमाडौं, १३ भदौ । नेपालले पहिलो पटक एसिया कपमा खेल्ने अवसर पाएको छ । एसिया कप क्रिकेटको सपना पुरा गर्दै नेपालले आज २ पटकको विजेता तथा विश्व वरियताको एक नम्बरमा रहेको पाकिस्तानसँग खेल्न लागेको हो । २०२३ को पहिलो खेलका लागि पाकिस्तानले प्लेइङ ११ सार्वजनिक गरेको छ ।

पाकिस्तानले नेपालविरुद्धको खेलका लागि बाबर आजमको कप्तानीमा प्लेइङ ११ घोषणा गरेको हो । टिममा सहदाब खान ९उपकप्तान०, फकर जमान, इमाम उल हक, सलमान अली आघा, इफ्तिकर अहमत, मोहम्मद रिजवान, मोहम्मद नवाज, नसिम साह, साहिन साह अफ्रिदी र हरिस राउफ छन् ।

बुधबार नेपाल र पाकिस्तानबीच खेल हुनेछ । भर्खरै विश्व वरियताको पहिलो स्थानमा पुगेको पाकिस्तानसँग उसैको मैदानमा खेलेर नेपालले एशियाकप क्रिकेटको सुरुवात गर्ने छ । नेपालले भने भोली मात्र प्लेइङ ११ सार्वजनिक गर्ने बुझिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);