खेलकुद मन्त्री लिम्बुको स्वास्थ्य अवस्था कस्तो छ ? | ईमाउण्टेन समाचार

Our Network

माघ १८ २०८१, शुक्रबार

खेलकुद मन्त्री लिम्बुको स्वास्थ्य अवस्था कस्तो छ ?

काठमाडौँ, १० भदौ । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बू डेंगु सङ्क्रमित भएका छन् । शुक्रबार साँझ एक्कासी ज्वरो आएर डेंगु सङ्क्रमण देखिएपछि उपचारका लागि उनलाई वीर अस्पताल भर्ना गरिएको छ ।

मन्त्री लिम्बूको वीर अस्पतालका डा धुर्व गैरे नेतृत्वको टोलीले उपचार गरिरहेको बुझिएको छ ।

मन्त्री लिम्बूलाई भेट्न शनिबार साँझ स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत वीर अस्पताल पुगेका थिए । उनले मन्त्री लिम्बूको स्वास्थ्य अवस्थाबारे चिकित्सकसँग जानकारी लिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);