आजको लागि यस्तो छ विदशीमुद्रा सटहीदर | ईमाउण्टेन समाचार

Our Network

माघ १ २०८१, मंगलबार

आजको लागि यस्तो छ विदशीमुद्रा सटहीदर

काठमाडौं, ५ भदौ । आज एक अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ ६८ पैसा र विक्रिदर १३३ रुपैयाँ २८ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १४४ रुपैयाँ ५९ पैसा र विक्रिदर १४५ रुपैयाँ २५ पैसा रहेको छ ।

त्यसैगरी, एक क्यानेडियन डलरको खरिददर ९८ रुपैयाँ ९ पैसा र विक्रिदर ९८ रुपैयाँ ५४ पैसा रहेको बैंकले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);