सन्दीप लामिछानेबिरुद्धको मुद्दाको अन्तिम सुनुवाई हुँदै | ईमाउण्टेन समाचार

Our Network

असोज २० २०८१, आइतबार

सन्दीप लामिछानेबिरुद्धको मुद्दाको अन्तिम सुनुवाई हुँदै

काठमाडौं, ३२ साउन । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान एवं क्रिकेटर सन्दीप लामिछानेबिरुद्धको मुद्दाको अन्तिम सुनुवाई आज हुँदैछ ।

बलात्कार आरोप लागेका लामिछाने पछिल्लो पटक विश्वकप छनोटका लागि जिम्बाबे प्रस्थान गरे यता मुद्दाले निरन्तरता पाउन सकेको थिएन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);