नेप्सेमा दोहोरो अंकको गिरावट | ईमाउण्टेन समाचार

Our Network

फागुन ४ २०८२, मंगलबार

नेप्सेमा दोहोरो अंकको गिरावट

काठमाडौं । मंगलबार सेयर कारोबार मापक नेप्से परिसूचक ३१.८० अंकले घटेर २०४५.४४ विन्दुमा झरेको छ । नेप्से १.५३ प्रतिशतले घटेको हो ।

यस्तै, सेन्सेटिभ परिसूचक पनि ६.२९ अंकले घटेर ३९१.८४ विन्दुमा पुगेको छ ।

कूल २७८ वटा कम्पनीको ५६ लाख ३ हजार एक सय ७९ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब १५ करोड ७३ लाख १२ हजार ३ सय ६९ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

Leave a Reply