म्याग्देको पहिरो पन्छाइयो,पृथ्वीराज मार्ग पुर्णरुपमा सूचारु | ईमाउण्टेन समाचार

Our Network

असोज ५ २०८१, शनिबार

म्याग्देको पहिरो पन्छाइयो,पृथ्वीराज मार्ग पुर्णरुपमा सूचारु

काठमाडौं, २९ साउन । शुक्रबारदेखि आएको निरन्तर वर्षापछि पहिरो खसेर अबरुद्ध भएको पृथ्वीराज मार्ग सुचारु भएको छ । आज बिहान साढे ६ बजे तनहुँको म्याग्दे गाउँपालिका–६ मौरीबजारमा खसेको पहिरो पन्छाएर राजमार्ग खुलाइएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँको अनुसार सोही पहिरोको कारण अहिले पृथ्वीराज मार्ग पुर्ण रुपमा अबरुद्ध भएको थियो ।

स्थानीय,विपद व्यवस्थापन,प्रहरी तथा सडक विस्तारको काम गरिरहेको चिनियाँ कम्पनीसँग आवश्यक समन्वयमा पहिरो पन्छाइएको काम भएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);