पक्राउ परेका सांसद शर्मा रिहा हुने, बाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश | ईमाउण्टेन समाचार

Our Network

असोज २० २०८१, आइतबार

पक्राउ परेका सांसद शर्मा रिहा हुने, बाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश

काठमाडौं । काठमाडौं जिल्ला अदालत लगिएकामा अदालतले नेपाली कांग्रेसका सांसद सुनील शर्मालाई अनुसन्धानका लागि म्याद थप गर्न अस्वीकार गरेको छ । नक्कली शैक्षिक प्रमाणपत्रको अभियोगमा पक्राउ परेका शर्मालाई थुना बाहिरै राखेर अनुसन्धान गर्न अदालतले सीआईबीलाई आदेश दिएको छ ।

अदालतले पक्राउ परेका अन्यलाई भने थुनामै राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

नक्कली शैक्षिक प्रमाणपत्र बनाएको कसुरमा शर्मालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बिहीबार गोल्फुटारस्थित निवासबाटै पक्राउ गरेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);