नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा शर्मासहित ५ जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

असोज १९ २०८१, शनिबार

नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा शर्मासहित ५ जना पक्राउ

काठमाडौं, २६ साउन । नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा अहिलेसम्म ५ जना पक्राउ परेका छन् । नेपाली कांग्रेसका सांसद सुनिलकुमार शर्मासहित पाँच जनालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा डा.रामबाबु यादव, डा.रञ्जित यादव, डा.एलिना साह र डा.अमित चौधरी छन् ।

सांसदले शर्माले सुन तस्करी प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा.प्रकाशरण महतमाथि नै अनुसन्धान गर्नुपर्ने माग राख्दै आएका थिए ।

शर्मालाई प्रहरीले गल्फुटारस्थित निवासबाटै पक्राउ गरेको बुझीएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);