महानगरको डोजर कपन पुुग्यो, स्थानीयको नाराबाजी | ईमाउण्टेन समाचार

Our Network

असार २० २०८१, बुधवार

महानगरको डोजर कपन पुुग्यो, स्थानीयको नाराबाजी

काठमाडौं, २५ साउन । काठमाडौं महानगरपालिकाको डोजर यतिबेला कपनको खहरे खोलामाथि बनेको घरटहरा हटाउन पुगेको छ ।

वडा नम्बर ७ कपनमा रहेको अवैध संरचना हटाउन डोजरसहित पुग्दा स्थानीहरुले विरोध जनाएका छन् ।

बुढानिलकण्ठ नगरपालिका–१० को सिमानमा पर्ने साततले नजिकैको खोला मिचेर घर बनाएको सटब्याक नछोडी सामाखुशी खोला मिचेर संरचना बनाएको भन्दै महानगर भत्काउन पुगेको महानगरले जनाएको छ । स्थानीयको विरोधपछि डोजर भने चलेको छैन् ।

७ नम्बर वडाबासीले महानगरविरुद्ध नाराबाजी गरिरहेका छन् । file photo

 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);