काठमाडौं, २५ साउन । आज एक अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ २१ पैसा र विक्रिदर १३२ रुपैयाँ ८१ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १४५ रुपैयाँ १० पैसा र विक्रिदर १४५ रुपैयाँ ७६ पैसा रहेको छ ।
त्यसैगरी, एक क्यानेडियन डलरको खरिददर ९८ रुपैयाँ ४७ पैसा र विक्रिदर ९८ रुपैयाँ ९२ पैसा रहेको बैंकले जनाएको छ ।