माओवादी संसदीय दलको बैठक जारी | ईमाउण्टेन समाचार

Our Network

असोज १६ २०८१, बुधवार

माओवादी संसदीय दलको बैठक जारी

काठमाडौं, २२ साउन । सत्तारुढ नेकपा (माओवादी केन्द्र)को संसदीय दलको बैठक जारी रहेको छ ।

सिंहदरबारस्थित दलको कार्यालयमा बिहान ८ बजेदेखि बैठक सुरु भएको हो ।

केन्द्रीय समिति बैठकको समिक्षा,संसदको गतिरोध अन्त्यका लागि पार्टीको भूमिका र सरकारको कारबाहीलगायत विषयमा छलफल भइरहेको जनाइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);